सौन्दर्यकला व्यवसायी संघद्वारा तीज विशेष कार्यक्रममा पुजालाई सहयोग

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, भदौ ९ ।  आर्थिक अभावमा विद्यालयबाट रेष्टिकेट गराइदिनु भनेर चिठी लेखेकी म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित फोकटेकी पुजा खत्रीलाई सहयोग आउने क्रम जारीरहेको छ । यसैक्रममा शनिबार सौन्दर्यकला व्यवसायी संघ म्याग्दीद्वारा १२ वर्षीया छात्रा पुजाको परिवारलाई आर्थिक तथा जिन्सी सहयोग गरिएको हो ।  नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा सौन्दर्यकला व्यवसायी … Continue reading सौन्दर्यकला व्यवसायी संघद्वारा तीज विशेष कार्यक्रममा पुजालाई सहयोग